२५ वर्षपछि फिल्म निर्देशनमा फर्किंदै जोनी डीप – Online Khabar
[ad_1] काठमाडौं । विवाद र अनेक लफडाबीच हलिउड अभिनेता जोनी डीपको जीवन लयमा फर्किने संकेत देखिएको छ । आगामी वर्ष उनी २५ वर्षपछि निर्देशकको कुर्सीमा फर्किंदैछन् । यी लोकप्रिय अभिनेताले इटालीका कलाकार अमेदियो मोदिग्लानीको जीवनमाथि आधारित हुने फिल्मलाई निर्देशन गर्नेछन् । फिल्मको शीर्षक ‘मोदिग्लानी’ राखिएको छ । साथै, जोनीले भेट्रान एक्टर अल पचिनोसँग मिलेर फिल्म […]
अर्को दयाहाङ बन्ने बाटोमा हो ? – Online Khabar
[ad_1] अभिनेता धीरज मगर । फाइल तस्वीर काठमाडौं । ‘इन्टुमिन्टु लण्डनमा’ फेम्ड धीरज मगर अभिनित दोस्रो फिल्म ‘बाबरी’ असोज १४ गते प्रदर्शन हुने तयारीमा छ । सुरेन्द्र पौडेल निर्देशित रोमान्टिक-एक्सन ड्रामा ‘बाबरी’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरबाट धीरजले प्रशंसा त कमाए तर प्रश्न पनि । विक्रान्त नामक ठकुरी युवकको चरित्र निर्वाह गरेका धीरजको संवाद शैली […]