Karsang Movie Tickets Now Available in UK Cinema Halls Near You | Book Your Tickets Now
Karsang movie tickets are now available in UK cinemas near you! Playing from 17th January. Book online at 977cinema.com or call +44 7389 086758 to reserve your seats.
कस्तो छ ‘ह्रस्व दीर्घ’को तीन दिने कमाइ ? – Online Khabar
[ad_1] काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइलाई निरन्तरता दिइरहेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको तेस्रो दिनसम्मको कमाइ सार्वजनिक गरेको छ । फिल्मले आइतबारसम्म २ करोड ७५ लाख गस कमाइ गरेको उक्त कम्पनीले जनाएको छ । शुक्रबार ८ लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको थियो । […]
‘सत्यवीर’को शीर्ष भूमिकामा प्रकाश शाह – Online Khabar
[ad_1] काठमाडौं । विराज खड्काले निर्देशन गर्ने फिल्म ‘सत्यवीर’मा प्रकाश शाह अनुबन्धित भएका छन् । यसअघि ‘लभ स्टेसन’, ‘साङ्लो’ र ‘रावायण’मा देखिएका उनी यसमा पनि देखिन लागेका हुन् । अभिनयमा विविधता दिंदै आइरहेका शाह यो फिल्मको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालिले जनाएको छ । फिल्ममा शाहले पोजेटिभ वा नेगेटिभ कुन भूमिका […]
अल्लु अर्जुन स्टारर बहुप्रतीक्षित ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक
[ad_1] काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । नेपाल सीमावर्ती भारतको बिहारको पटनास्थित गान्धी मैदानमा आयोजित भव्य समारोहमा ट्रेलर सार्वजनिक गरियो । सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिकाको उपस्थितिमा एक्सनप्रधान ट्रेलर प्रस्तुत गरिएको हो । सुकुमार निर्देशित यो फिल्म ५ डिसेम्बर […]
‘पुष्पा २’ को ट्रेलरलाई एक घण्टामै हिन्दीमा ४.३ मिलियन र तेलुगुमा ५.६६ मिलियन भ्युज
[ad_1] काठमाडौं । ‘पुष्पा २ : द रुल’ले यतिबेला इन्टरनेट प्लाटफर्ममा उछाल ल्याएको छ । नेपाल सीमावर्ती भारतीय राज्य विहारको गान्धी मैदानमा आइतबार बेलुका निर्माताले फिल्मको बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरे । युट्युब र सामाजिक सञ्जालका प्लाटफर्ममा अपलोड गरेपछि यसले इन्टरनेटमा आँधी ल्यायो । रिलिजको एक घण्टाभित्रै लाखौं भ्युज सिर्जना भए । मिथ्री मुभी मेकर्सको युट्यब […]
१८ दिनसम्मको कमाइ ३६ करोड पुग्यो – Online Khabar
[ad_1] काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको तेस्रो सातामा पनि जादुमयी व्यापारलाई निरन्तरता दिइरहेको छ । यो अवधिमा पनि फिल्म ३०० भन्दा धेरै शोसहित प्रदर्शन भइरहेको छ । ‘सर्वकालीन ब्लकबस्टर’ यस फिल्मले धेरै व्यावसायिक कीर्तिमान रचिरहेको छ, जुन अझै जारी छ । अकुपेन्सीको यो ट्रेन्ड कायम रहे फिल्मले ४० करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । […]
बोक्सी कुप्रथाको नाममा हुने हिंसाको कथामा फिल्म ‘अग्निदहन’
[ad_1] काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अग्निदहन’लाई लिएर दर्शकमाझ प्रतीक्षा छ । निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै फिल्म हेर्नुपर्नाको कारण र निर्माण अनुभव बाँडेका छन् । साहित्यकार लोकमणि पौडेलको सोही नामको उपन्यासमा आधारित रहेर बनेको फिल्मले बोक्सीको नाममा महिलामाथि हुने हिंसाको कथा भन्छ । प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले बोक्सी कुप्रथा उन्मूलन गराउन आफूहरुले फिल्म […]
ब्लकबस्टर आशा गरिएको ‘कंगुवा’ बक्स अफिसमा फ्लप – Online Khabar
[ad_1] काठमाडौं । बक्स अफिसमा उछाल कमाइ गर्ने विश्वास गरिएको सूर्या र बबी देओल स्टारर दक्षिण भारतीय फिल्म ‘कंगुवा’ले भारतमा खराब सुरुवात गरेको छ । रिलिजको पहिलो दिन बिहीबार ओपनिङ सुस्त रह्यो । सप्ताहन्तभर कमजोर ट्रेन्डिङ देखिएको पिंकभिल्लाले जनाएको छ । आइतबार १०.२५ करोड भारु मात्र कमायो । शनिबार नै फिल्मको अकुपेन्सीमा गिरावट आएको थियो […]
आफ्नो फोटो र सिग्नेचर राखेर अनलाइन जुवाको प्रचार गरिएपछि स्वस्तिमाको आपत्ति
[ad_1] काठमाडौं । आफूलाई व्यावसायिक दूत बनाएको दाबी गर्दै एक गेमिङ एपले विज्ञापन गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले आपत्ति जनाएकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले उक्त अवैध प्लाटफर्ममा आफ्नो नाम र तस्वीर दुरुपयोग भएको जनाएकी हुन् । ‘मलाई ब्रान्ड एम्बास्डरको रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ’, स्वस्तिमाले लेखेकी छिन्, […]