भारतमा ‘जार’को उच्च माग, नेपालमा निर्देशकलाई हलमै पुस्तक उपहार !
[ad_1] काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका मल्टिप्लेक्सहरूले शो थप गरेका छन् । सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योती […]
‘ऊनको स्वीटर’को आक्रामक ओपनिङ, दोस्रो दिन बिहानैदेखि हाउसफुल
[ad_1] काठमाडौं – हिजो शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले उत्साहजनक ओपनिङ गरेको छ । चलचित्र रिलिजको पहिलो दिन देशभरका हलहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको थियो । काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्सदेखि सिङ्गल स्क्रिन हलहरूसम्म अधिकांश शोमा उल्लेखनीय उपस्थिति देखिएको वितरकले जनाएका छन् । शुक्रवार बिहानैदेखि सुरु भएको दर्शकको यो चाप राती अबेरसम्म कायम […]
चलचित्र विकास बोर्डबाट एकैसाथ चार कार्यक्रम सञ्चालनमा, दीर्घकालीन योजनाहरू पनि अगाडि बढ्दै
[ad_1] काठमाडौँ — चलचित्र विकास बोर्डबाट नेपाली चलचित्र क्षेत्रले केही उल्लेखनीय सक्रियता र योजनागत गति देखिन थालेको छ। बोर्डले एकैसाथ चार स्थानमा कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै दीर्घकालीन नीति, पूर्वाधार र प्रणालीगत सुधारका कदमहरू पनि अघि बढाएको छ। वर्तमान समयमा बोर्डको सहकार्यमा देशका विभिन्न भौगोलिक र सांस्कृतिक क्षेत्रहरूमा चलचित्रसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालनमा छन् १. काठमाडौँमा […]
‘जार’को लागि अरू फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेँ’: अनुपविक्रम शाही
[ad_1] दार्जिलिङ । प्रदर्शोन्मुख फिल्म ‘जार’का प्रमुख अभिनेता अनुपविक्रम शाहीले यो फिल्मको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको बताएका छन् । फिल्मको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको फिल्ममा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए । यो फिल्म […]
‘महाराजधिराज’मा कलाकारहरूको बलियो लाइनअप बन्दै
[ad_1] काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ । परिच्छेद सेनले निर्देशन ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए । यतिबेला नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको […]
टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित ‘अञ्जिला’ले साट्यो सफलता, बायोपिकमा कीर्तिमान
[ad_1] काठमाडौं – नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिनमा भव्य कार्यक्रमको आयोजना गरी सफलता साटासाट गरेको छ । शुक्रवार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको टिम तथा ५१ दिन मनाएका हलहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खुसी साटासाट गरिएको हो, जहाँ सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिए । […]
२३ घण्टामा ‘के घर के डेरा : घर नं २’ को ट्रलेरलाई १० लाख भ्युज प्राप्त
[ad_1] काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन पराउँदा युट्युबमा उच्च भ्युज पाएको छ । २३ घण्टामा ट्रलेरलाई १० लाख भ्युज प्राप्त भएको छ । साढे तीन सय कमेन्ट र ११ हजार लाइक आएको छ । पछिल्लो समय […]
‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक
[ad_1] सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ । गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन् । शुक्रबार सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । […]
‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, तीन नयाँ पोस्टर सार्वजनिक
[ad_1] पोखरा – रिलिज मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ । यही शृङ्खलामा शुक्रवार साँझ पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ शीर्षकको भव्य कार्यक्रम सम्पन्न भयो ।फेवा किनारको […]