विश्व वातावरण दिवसमा चलचित्र ‘लाल्टिन’ र दारी ग्यांगको साइकल र्‍याली

[ad_1] आज विश्व वातावरण दिवसको अवसर परेर चलचित्र ‘लाल्टिन’ टिम र दारी ग्यांगले संयुक्त रुपमा साइकल र्‍यालीको आयोजना गरेका छन् । ‘स्वास्थ्यका लागि स्वच्छ वातावरण र स्वच्छ वातावरणका लागि साइकल’ भन्ने नारा सहित उक्त र्‍यालीको आयोजना गरिएको थियो । चलचित्रका कलाकार निर्जन थापा, राज कटुवाल, जनक बर्तौला लगायत निर्माता टिम भानु प्रताप, अनिम श्रेष्ठ, राज […]

Read More

‘संगीतमा व्यापार खोज्ने कि कला भन्नेमा हामी स्पष्ट हुन जरुरी छ’

[ad_1] काठमाडौं । लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी, तिमी पारि, फूलचोकीको डाँडैमा, विदेशिएर गइन् उनी । यी लोकपप गीत सुन्दा हामी अहिले पनि रोमाञ्चित हुन्छौं । ९० को दशकको चर्चित पोखरेली लोकपप ब्याण्ड कन्दराले अहिलेको ‘मिलेनियल पुस्ता’लाई बाल्यकालतर्फ लैजान्छ र नोस्टाल्जिक तुल्याउँछ । सरल शब्द, साहित्य मिश्रित मिठास, प्रकृतिसँगको सानिध्यको भावले कन्दरा […]

Read More

‘साइड रोल गर्ने कलाकार पनि हिरो बन्न सक्छन् भन्ने सोच सबैमा आउनुपर्‍यो’

[ad_1] काठमाडौं । विजय बराल समकालीन घरेलु फिल्मका उम्दा कलाकार हुन् । नाटक हुँदै उनको यात्रा यतिबेला ठूलो पर्दामा जमेको देखिन्छ । ‘कबड्डी’को बिके होस् या ‘पूर्णबहादुरको सारंगी’को पूर्णबहादुर चरित्र । चरित्रमा प्राण भर्न सक्ने र दर्शकलाई चरित्रभित्रै तान्न सक्ने खुबी भएका विजय दर्शकमाझ लोकप्रिय छन् । दशक लामो फिल्म करिअरमा उनी पहिलोपटक ‘पूर्णबहादुरको सारंगी’मा […]

Read More
test

फिल्मको माध्यम बाट बाहीरीने भयो दरबार हत्याकाण्ड र दिपेन्द्रको प्रेमकथा || Feat.

[ad_1] फिल्मको माध्यम बाट बाहीरीने भयो दरबार हत्याकाण्ड र दिपेन्द्रको प्रेमकथा || Feat. फिल्मको माध्यम बाट बाहीरीने भयो दरबार हत्याकाण्ड र दिपेन्द्रको प्रेमकथा || Feat. Thu, 29 Jun 2017 10:58:41 +0545 फिल्मको माध्यम बाट बाहीरीने भयो दरबार हत्याकाण्ड र दिपेन्द्रको प्रेमकथा || Feat. Pradeep Khadka Cinepati.com window.dataLayer = window.dataLayer || []; function gtag(){dataLayer.push(arguments);} gtag(‘js’, new […]

Read More

‘मलाई माया गर्नेहरुले विजय सम्हालिएर अघि बढ्नु है भन्छन्’ (भिडियो)

[ad_1] काठमाडौं । निर्विवाद विजय बराल अहिलेका सुपरस्टार हुन् । शीर्ष अभिनेताको रुपमा उनको पहिलो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा २० करोडको गौरवशाली आँकडा पार गरेको छ । नाटक हुँदै फिल्ममा स्थापित विजय दर्शकमाझ आफ्नो प्राकृतिक र उम्दा अभिनयले प्रिय छन् । ‘कबड्डी’ श्रृंखलाको बिके पात्र होस् या ‘पूर्णबहादुरको सारङ्गी’को पूर्णबहादुर गन्धर्व । यी […]

Read More

‘पूर्णबहादुरको सारंगी’ को कमाइ ३४ करोड ३६ लाख

[ad_1] तेस्रो सातामा पनि ‘पूर्णबहादुरको सारंगी’ को व्यापारको रफ्तार घटेको छैन। यो फिल्मले अहिलेसम्म देशव्यापी ३४ करोड रूपैयाँभन्दा माथिको कमाइ गरिसकेको छ।  निर्माता विनोद पौडेलका अनुसार फिल्मले शनिबारसम्म ३४ करोड ३६ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। विजय बराल अभिनीत यो फिल्मले सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड राखिसकेको छ। एकदिनमा सर्वाधिक धेरै कमाइ गर्ने, सर्वाधिक शो पाउने […]

Read More
test

चलचित्र 'रातो घर' टिमसंग रमाइलो कुराकानी || Rato ghar | Wilson Bikram | Gaurab P

[ad_1] चलचित्र ‘रातो घर’ टिमसंग रमाइलो कुराकानी || Rato ghar | Wilson Bikram | Gaurab P चलचित्र ‘रातो घर’ टिमसंग रमाइलो कुराकानी || Rato ghar | Wilson Bikram | Gaurab P Thu, 29 Jun 2017 10:58:41 +0545 चलचित्र 'रातो घर' टिमसंग रमाइलो कुराकानी || Rato ghar | Wilson Bikram | Gaurab Pahadi Cinepati.com window.dataLayer = […]

Read More