शुभ मुहूर्त गर्दै छायाङ्कनमा निस्कियो 'सोल्टिनी'

शुभ मुहूर्त गर्दै छायाङ्कनमा निस्कियो ‘सोल्टिनी’

[ad_1] नेपाली चलचित्र ‘सोल्टिनी’को छायाङ्कन सुरु गरिएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए ।अभिनेता प्रकाश सपुत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै चलचित्रको लागि पहिलो र महत्त्वपूर्ण शट दिए । यो […]

Read More