छ माया छपक्कै २ अब बेलायतमा, यूके वितरण अधिकार 977 Cinema लाई
प्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ अब बेलायतका दर्शकले पनि सिनेमा हलमै हेर्न पाउने भएका छन्। चलचित्रको यूके प्रदर्शन तथा वितरण अधिकार 977 Cinema ले प्राप्त गरेको छ। पहिलो भाग छ माया छपक्कै ले दर्शकमाझ राम्रो चर्चा पाएपछि निर्माण टोली दोस्रो भागमार्फत फेरि दर्शकमाझ आउँदैछ। यसपटक पनि फिल्मले हास्य, सामाजिक विषयवस्तु र राजनीतिक व्यंग्यलाई […]