Updates

रुकुम पूर्वमा कांग्रेसको चिन्ह लिएर एमाले उम्मेदवार बन्दै

[ad_1]

बुटवल । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा एमालेले र कांग्रेसबिच सहमतिमा उम्मेदवारी दर्ता गर्ने तयारी भएको छ । नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार  केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने  तयारी गरेको बताए । 

यस्तै वडामा पनि कांग्रेस र एमाले बिच एउटै चिन्हमा उम्मेदवार उठाउने गरी छलफल चलिरहेको उनले रातोपाटीलाई बताए । उनले भने, ‘अझैसम्म उम्मेदवारी दर्ता भएको छैन । हामी यही छलफलमार्फत केही दिनमा टुङ्गोमा पुग्छौ  होला ।



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *