Updates

रक्सीको मातमा संजय श्रीदेवीको कोठामा पुगेपछि विवाद 

रक्सीको मातमा संजय श्रीदेवीको कोठामा पुगेपछि विवाद 

[ad_1]

बलिउड अभिनेता संजय दत्त धेरै विवादमा मुसिने मध्येका एक कलाकार हुन । उनी प्राय नकारात्मक कुराले बढि चर्चामा आउने गर्दछन् । केहि समय अघिमात्र जेलबाट मुक्त भएका संजय यतिबेला आफ्नै बायोपिकमा बन्न लागेको चलचित्रको लागी व्यस्त छन् । चलचित्रकै सुटिङको कारण उनको धेरै नायिकाहरुसंग सम्बन्ध बिग्रीएको कुरा बाहिर आएको छ ।यहि क्रममा श्रीदेविको कोठामा नशामा डुवेर संजय पुगेको समाचार यतिबेला भारतीय मिडियामा बाहिरिएको छ।

सन् १९८३ मा चलचित्र हिम्म्तावाला को सुटिङ गरिरहेकी श्रीदेवि बसेको होटेलको कोठामा संजय रक्सीको नशामा डुवेर पुगेका थिए। वास्तवमा त्यो समय संजय श्रीदेविको ठुलो फ्यान थिए। श्रीदेवी जितेन्द्र संग चलचित्र छायाँकन गरिरहेको खबर पाएपछि संजय उनलाई भेट्न सेटमा पुगेका थिए। नशामा डुवेका संजय संग पहिलोपटक भेटेकी श्रीदेविले संजय संग कुनै पनि चलचित्रमा काम नगर्ने निर्णय गरेकी थिइन्। 

 



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *