अनमोललाई छुन खोज्दा केटीहरु बेहोससम्म भएका छन्- सुस्मिता केसी (भिडियो)

अनमोललाई छुन खोज्दा केटीहरु बेहोससम्म भएका छन्- सुस्मिता केसी (भिडियो)

[ad_1] युवास्टार अनमोल केसीको फ्यान फलोईङको बारेमा तपाइहरुलाई समेत अवगत नै रहेको छ। छोटो समयमा नै स्टारडम बोकेका अभिनेताको रुपमा अनमोल उदाएका छन्। पछिल्लो समय चलचित्र ‘कृ’ को छायाँकनमा व्यस्त रहेका अनमोलको बारेमा उनकी आमा सुस्मिता केसीले धेरै कुरा खुलाएकी छिन्। भुवन केसी र सुस्मिता केसीका छोरा हुन्, अनमोल। सुस्मिताले अनमोलको फ्यानहरुको बारेमा धेरै कुरा […]

Read More
दंगल गर्ल जायराको  कार र्दुघटना 

दंगल गर्ल जायराको कार र्दुघटना 

[ad_1] बलिउड चलचित्र दंगलकी बाल कलाकार जायरा वसीम कार र्दुघटनामा परेकी छिन् । शुक्रबार राती साथीहरुसंग जायरा गाडीमा सभार थिइन । त्यसैमा चालक गाडीको गति सन्तुलन गर्ने नसकेपछि र्दुघटना भएको बताइएको छ ।   र्दुघटना पछि स्थानिय बासिन्दाले गद्धार गरेका थिए । र्दुघटनाबाट जायरा र उनका साथीहरुलाई केहि चोटपटक नलागेको भारतिय मिडियाले जनाएको छ । बलिउडमा […]

Read More
रक्सीको मातमा संजय श्रीदेवीको कोठामा पुगेपछि विवाद 

रक्सीको मातमा संजय श्रीदेवीको कोठामा पुगेपछि विवाद 

[ad_1] बलिउड अभिनेता संजय दत्त धेरै विवादमा मुसिने मध्येका एक कलाकार हुन । उनी प्राय नकारात्मक कुराले बढि चर्चामा आउने गर्दछन् । केहि समय अघिमात्र जेलबाट मुक्त भएका संजय यतिबेला आफ्नै बायोपिकमा बन्न लागेको चलचित्रको लागी व्यस्त छन् । चलचित्रकै सुटिङको कारण उनको धेरै नायिकाहरुसंग सम्बन्ध बिग्रीएको कुरा बाहिर आएको छ ।यहि क्रममा श्रीदेविको कोठामा […]

Read More
बाख्राकाे  जस्तो आवाज भन्दै प्रतियोगीताबाट हटाइयो साकिरालाई

बाख्राकाे जस्तो आवाज भन्दै प्रतियोगीताबाट हटाइयो साकिरालाई

[ad_1] विश्वप्रसिद्ध पपगायिका साकिरालाई नचिन्ने प्राय कम नै छन्  । उनको गायन शैली , आवाज र स्टेजमा दिने प्रस्तुतीको कारण उनको चर्चा हुने गर्दछ । कोलम्बियामा जन्मिएकी गायिका साकिरालाई बाख्राको आवाज भनिएर एक प्रतियोगीताबाट हटाइएको थियो ।   पत्याउनु हुन्छ ! उनले एक अन्तवार्तामा ११ बर्षको हुदा विद्यालयमा आयोजना भएको गायक प्रतियोगीतामा शिक्षकले बाख्राको आवाज भनेर निकालेको […]

Read More

हजारको नोट- कथा

[ad_1] ‘हैन यो काठमाण्डुको बसाई पनि अति गाह्रो। कमा’को पैसा कोठाभाडा र खाई खर्चमै ठिक्क।’ साथी राजेशले मनकै कुरो गर्यो। हुन पनि हो, आफुले पनि जागिर खा’को छु भन्नुमात्र छ। कहिले नि केहि किन्न, जोड्न पुगेन। पढ्न भनेर काठमाण्डु बसेको मलाई कमाएर घरमै पठाउनु त पर्थेन तैपनि घरबाट छोरोलाई खर्च पुगेन भनेर पनि आउँथेन। जति […]

Read More
शाहरुख र अनुष्का अभिनित ‘जब ह्यारी मिट सेजल’को पोस्टर सार्वजानिक 

शाहरुख र अनुष्का अभिनित ‘जब ह्यारी मिट सेजल’को पोस्टर सार्वजानिक 

[ad_1] बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’को पोस्टर सार्वजनिक भएको छ । शाहरुख खानले सामाजिक संजालबाट चलचित्रको पोस्टर सार्वजानिक गरेका हुन । चलचित्रलाई इम्तियाज अलिले निर्देशन गरेका छन् ।   यस अघि प्रेम कथामा बनेको चलचित्र ‘जब वी मिट’ पनि निर्देशक अलिले नै निर्देशन गरेका थिए । जुन […]

Read More
नायिका अशिष्मा नकर्मी भन्छिन् ‘बबाल होला जस्तो छ’ (भिडियो सहित)

नायिका अशिष्मा नकर्मी भन्छिन् ‘बबाल होला जस्तो छ’ (भिडियो सहित)

[ad_1] गायिका जसोदा सुब्बाको आवाजमा रहेको ‘बबाल होला जस्तो छ’को म्युजिक भिडियो सार्वजानिक भएको छ । युव्टुव मार्फत सार्वजानिक भएको उक्त भिडियोमा नायिका अशिष्मा नकर्मीको नृत्य रहेको छ । कुमार श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई सहिस शाक्यले संगीत संयोजन गरेका हुन ।  भिडियोमा अशिष्माको साथमा मोडल दिलिपको पनि अभिनय रहेको छ । राहुल राईको […]

Read More
पल र पुजाको प्रेम सार्वजानिक , यसरी गाएका छन् आफ्नो प्रेमको गीत 

पल र पुजाको प्रेम सार्वजानिक , यसरी गाएका छन् आफ्नो प्रेमको गीत 

[ad_1] प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउछु’को ट्रेलर सार्वजानिक भएको छ । शुक्रबार काठमाडौँमा आयाजित एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो । सुर्दशन थापाको निर्देशन रहेको चलचित्र ‘म यस्तो गीत गाउछु’ साँगीतिक प्रेम कहानीमा बनेको ट्रेलरबाट थाहा पाउन सकिन्छ । नायिका पुजा शर्माको लगानीमा बनेको चलचित्रमा नायक पल शाह र पुजा शर्माको मुख्य भुुमिका […]

Read More
कुनै बेलाकी बोल्ड नायिका रेजीना उप्रेतीले सार्वजानिक गरिन आफ्नो छोरी

कुनै बेलाकी बोल्ड नायिका रेजीना उप्रेतीले सार्वजानिक गरिन आफ्नो छोरी

[ad_1] सिनेमा क्षेत्रमा नायक भन्दा नायिकाको आयु छोटो हुन्छ भन्ने गरिन्छ । कुनै बेला हिट हुने नायिकाहरु उमेर ढल्किदै गएपछि सिनेमा क्षेत्रबाट गुमनाम हुने गर्दछन् । यस्तै नेपाली सिनेमाका प्राय जसो पुराना केही नायिकाहरु यतिबेला आफ्नो घरगृहस्थी समाल्दै बसिरहेका छन् भने कति बिदेश पलायन भइसकेका छन् । विवाह पछि थोरै मात्र नायिकाहरु सिनेमामा फर्किएका छन् […]

Read More

मिस एस.इ.इ. स्टार २०१७ को उपाधी एलिजा बुढाथोकीलाई

[ad_1] भवानी इन्टरटेन्मेन्टले आयोजनामा सम्पन्न ‘मिस एस.इ.इ. स्टार’ २०१७ को पहिलो संस्करणमा १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै एलिजा बुढाथोकीले मिस एस.इ.इ. स्टार २०१७ को उपाधी जित्न सफल भएकी छन् भने अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप घोषित भएका छन् । बिहिबार साँझ काठमाडौंको जमल स्थित राष्ट्रिय […]

Read More