Updates

दंगल गर्ल जायराको कार र्दुघटना 

दंगल गर्ल जायराको  कार र्दुघटना 

[ad_1]

बलिउड चलचित्र दंगलकी बाल कलाकार जायरा वसीम कार र्दुघटनामा परेकी छिन् । शुक्रबार राती साथीहरुसंग जायरा गाडीमा सभार थिइन । त्यसैमा चालक गाडीको गति सन्तुलन गर्ने नसकेपछि र्दुघटना भएको बताइएको छ ।  

र्दुघटना पछि स्थानिय बासिन्दाले गद्धार गरेका थिए । र्दुघटनाबाट जायरा र उनका साथीहरुलाई केहि चोटपटक नलागेको भारतिय मिडियाले जनाएको छ । बलिउडमा अहिले सम्मको धेरै व्यपार गर्ने चलचित्रको रुपमा रहेको दंगलमा जायराले गीता फोगटको बाल्यकालको भुमिका निर्भाह गरेकी थिइन । 

 



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *