Updates

कुनै बेलाकी बोल्ड नायिका रेजीना उप्रेतीले सार्वजानिक गरिन आफ्नो छोरी

कुनै बेलाकी बोल्ड नायिका रेजीना उप्रेतीले सार्वजानिक गरिन आफ्नो छोरी

[ad_1]

सिनेमा क्षेत्रमा नायक भन्दा नायिकाको आयु छोटो हुन्छ भन्ने गरिन्छ । कुनै बेला हिट हुने नायिकाहरु उमेर ढल्किदै गएपछि सिनेमा क्षेत्रबाट गुमनाम हुने गर्दछन् । यस्तै नेपाली सिनेमाका प्राय जसो पुराना केही नायिकाहरु यतिबेला आफ्नो घरगृहस्थी समाल्दै बसिरहेका छन् भने कति बिदेश पलायन भइसकेका छन् । विवाह पछि थोरै मात्र नायिकाहरु सिनेमामा फर्किएका छन् । कुनै बेलाकी चर्चित नायिका रेजिना उप्रेती पनि यसै भित्र पर्दछिन् ।

लामोसमयको प्रेमसम्बन्ध पछि ४ बर्ष अघि विवाह बन्धनमा बाँधिएकी रेजीना कुनै बेलाकी व्यस्त नायिका हुन । गत बर्ष छोरीकी आमा बनेकी रेजीना यतिबेला छोरीको हेरचारमा व्यस्त छिन् । चलचित्रमा सोझी देखि बोल्ड भुमिका देखिने उनी छोरीकी आमा बनेपछि अहिले सन्तानको रेखदेखमा नै उनको दैनिकी वित्ने गरेको छ । सामाजिक सञ्जालमा खासै सक्रिय नहने रेजिनाले छोरीसँगका केही तश्वीरहरु आफ्नो फेसबुकमा शेयर गरेकी छिन् । 

 

 



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *