Updates

पल र पुजाको प्रेम सार्वजानिक , यसरी गाएका छन् आफ्नो प्रेमको गीत 

पल र पुजाको प्रेम सार्वजानिक , यसरी गाएका छन् आफ्नो प्रेमको गीत 

[ad_1]

प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउछु’को ट्रेलर सार्वजानिक भएको छ । शुक्रबार काठमाडौँमा आयाजित एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो । सुर्दशन थापाको निर्देशन रहेको चलचित्र ‘म यस्तो गीत गाउछु’ साँगीतिक प्रेम कहानीमा बनेको ट्रेलरबाट थाहा पाउन सकिन्छ ।

नायिका पुजा शर्माको लगानीमा बनेको चलचित्रमा नायक पल शाह र पुजा शर्माको मुख्य भुुमिका रहेको छ । असार ३० गते प्रदर्शन हुने भनिएको चलचित्रको केहि समय अगाडी गीत सार्वजानिक भएको थियो । जुन गीतलाई दर्शकले राम्रै साथ दिएका थिए । ट्रेलरमा पल र पुजाको केमेष्ट्री मेलेको देख्न सकिन्छ । 



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *