[ad_1]
गायिका जसोदा सुब्बाको आवाजमा रहेको ‘बबाल होला जस्तो छ’को म्युजिक भिडियो सार्वजानिक भएको छ । युव्टुव मार्फत सार्वजानिक भएको उक्त भिडियोमा नायिका अशिष्मा नकर्मीको नृत्य रहेको छ । कुमार श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई सहिस शाक्यले संगीत संयोजन गरेका हुन ।
भिडियोमा अशिष्माको साथमा मोडल दिलिपको पनि अभिनय रहेको छ । राहुल राईको छायाँकन रहेको भिडियोलाई दिलिप ओखेडाले निर्देशन गरेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन ।
[ad_2]
Source link