[ad_1]
बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’को पोस्टर सार्वजनिक भएको छ । शाहरुख खानले सामाजिक संजालबाट चलचित्रको पोस्टर सार्वजानिक गरेका हुन । चलचित्रलाई इम्तियाज अलिले निर्देशन गरेका छन् ।
यस अघि प्रेम कथामा बनेको चलचित्र ‘जब वी मिट’ पनि निर्देशक अलिले नै निर्देशन गरेका थिए । जुन चलचित्र सुपरहिट बनेको थियो । चलचित्र ‘जब ह्यारी मिट सेजल’ आगामी अगस्त ४ तारिखका दिन रिलिज हुने भएको छ । यो फिल्म पनि लभस्टोरी र पारिवारिक कथामा आधारित रहेर निर्माण गरिएको छ ।
[ad_2]
Source link