अल्लु अर्जुन स्टारर बहुप्रतीक्षित ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक

[ad_1] काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । नेपाल सीमावर्ती भारतको बिहारको पटनास्थित गान्धी मैदानमा आयोजित भव्य समारोहमा ट्रेलर सार्वजनिक गरियो । सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिकाको उपस्थितिमा एक्सनप्रधान ट्रेलर प्रस्तुत गरिएको हो । सुकुमार निर्देशित यो फिल्म ५ डिसेम्बर […]

Read More
दंगल गर्ल जायराको  कार र्दुघटना 

दंगल गर्ल जायराको कार र्दुघटना 

[ad_1] बलिउड चलचित्र दंगलकी बाल कलाकार जायरा वसीम कार र्दुघटनामा परेकी छिन् । शुक्रबार राती साथीहरुसंग जायरा गाडीमा सभार थिइन । त्यसैमा चालक गाडीको गति सन्तुलन गर्ने नसकेपछि र्दुघटना भएको बताइएको छ ।   र्दुघटना पछि स्थानिय बासिन्दाले गद्धार गरेका थिए । र्दुघटनाबाट जायरा र उनका साथीहरुलाई केहि चोटपटक नलागेको भारतिय मिडियाले जनाएको छ । बलिउडमा […]

Read More

‘पुष्पा २’ को ट्रेलरलाई एक घण्टामै हिन्दीमा ४.३ मिलियन र तेलुगुमा ५.६६ मिलियन भ्युज

[ad_1] काठमाडौं । ‘पुष्पा २ : द रुल’ले यतिबेला इन्टरनेट प्लाटफर्ममा उछाल ल्याएको छ । नेपाल सीमावर्ती भारतीय राज्य विहारको गान्धी मैदानमा आइतबार बेलुका निर्माताले फिल्मको बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरे । युट्युब र सामाजिक सञ्जालका प्लाटफर्ममा अपलोड गरेपछि यसले इन्टरनेटमा आँधी ल्यायो । रिलिजको एक घण्टाभित्रै लाखौं भ्युज सिर्जना भए । मिथ्री मुभी मेकर्सको युट्यब […]

Read More

१८ दिनसम्मको कमाइ ३६ करोड पुग्यो – Online Khabar

[ad_1] काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको तेस्रो सातामा पनि जादुमयी व्यापारलाई निरन्तरता दिइरहेको छ । यो अवधिमा पनि फिल्म ३०० भन्दा धेरै शोसहित प्रदर्शन भइरहेको छ । ‘सर्वकालीन ब्लकबस्टर’ यस फिल्मले धेरै व्यावसायिक कीर्तिमान रचिरहेको छ, जुन अझै जारी छ । अकुपेन्सीको यो ट्रेन्ड कायम रहे फिल्मले ४० करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । […]

Read More
रक्सीको मातमा संजय श्रीदेवीको कोठामा पुगेपछि विवाद 

रक्सीको मातमा संजय श्रीदेवीको कोठामा पुगेपछि विवाद 

[ad_1] बलिउड अभिनेता संजय दत्त धेरै विवादमा मुसिने मध्येका एक कलाकार हुन । उनी प्राय नकारात्मक कुराले बढि चर्चामा आउने गर्दछन् । केहि समय अघिमात्र जेलबाट मुक्त भएका संजय यतिबेला आफ्नै बायोपिकमा बन्न लागेको चलचित्रको लागी व्यस्त छन् । चलचित्रकै सुटिङको कारण उनको धेरै नायिकाहरुसंग सम्बन्ध बिग्रीएको कुरा बाहिर आएको छ ।यहि क्रममा श्रीदेविको कोठामा […]

Read More

बीवाईडी एट्टो–३ को मिडिया टेस्ट ड्राइभ

[ad_1] काठमाडौँ । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्कले हालै लन्च गरेको ‘बीवाईडी एट्टो–३, २०२४’ भर्सनका लागि विशेष मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ ।  ‘बीवाईडी ड्राइभ टु डिस्कभर’ नाम दिइएको सो कार्यक्रमले मिडिया प्रतिनिधिहरूलाई नेपालको विभिन्न भूभागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूवीको विशेष क्षमता अनुभव गराएको छ ।   […]

Read More

बोक्सी कुप्रथाको नाममा हुने हिंसाको कथामा फिल्म ‘अग्निदहन’

[ad_1] काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अग्निदहन’लाई लिएर दर्शकमाझ प्रतीक्षा छ । निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै फिल्म हेर्नुपर्नाको कारण र निर्माण अनुभव बाँडेका छन् । साहित्यकार लोकमणि पौडेलको सोही नामको उपन्यासमा आधारित रहेर बनेको फिल्मले बोक्सीको नाममा महिलामाथि हुने हिंसाको कथा भन्छ । प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले बोक्सी कुप्रथा उन्मूलन गराउन आफूहरुले फिल्म […]

Read More

कस्तो फिल्म हो ‘अग्निदहन’?

[ad_1] यही शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म हो ‘अग्निदहन’। सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै फिल्मबारे जानकारी दिएको छ। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर तयार पारिएको फिल्मले रिलिजको छेकोमा पत्रकारसँग अन्तरक्रिया गरेको हो। फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफूहरूले फिल्म बनाएको बताए।  ‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन […]

Read More
बाख्राकाे  जस्तो आवाज भन्दै प्रतियोगीताबाट हटाइयो साकिरालाई

बाख्राकाे जस्तो आवाज भन्दै प्रतियोगीताबाट हटाइयो साकिरालाई

[ad_1] विश्वप्रसिद्ध पपगायिका साकिरालाई नचिन्ने प्राय कम नै छन्  । उनको गायन शैली , आवाज र स्टेजमा दिने प्रस्तुतीको कारण उनको चर्चा हुने गर्दछ । कोलम्बियामा जन्मिएकी गायिका साकिरालाई बाख्राको आवाज भनिएर एक प्रतियोगीताबाट हटाइएको थियो ।   पत्याउनु हुन्छ ! उनले एक अन्तवार्तामा ११ बर्षको हुदा विद्यालयमा आयोजना भएको गायक प्रतियोगीतामा शिक्षकले बाख्राको आवाज भनेर निकालेको […]

Read More

ब्लकबस्टर आशा गरिएको ‘कंगुवा’ बक्स अफिसमा फ्लप – Online Khabar

[ad_1] काठमाडौं । बक्स अफिसमा उछाल कमाइ गर्ने विश्वास गरिएको सूर्या र बबी देओल स्टारर दक्षिण भारतीय फिल्म ‘कंगुवा’ले भारतमा खराब सुरुवात गरेको छ । रिलिजको पहिलो दिन बिहीबार ओपनिङ सुस्त रह्यो । सप्ताहन्तभर कमजोर ट्रेन्डिङ देखिएको पिंकभिल्लाले जनाएको छ । आइतबार १०.२५ करोड भारु मात्र कमायो । शनिबार नै फिल्मको अकुपेन्सीमा गिरावट आएको थियो […]

Read More