[ad_1]
विश्वप्रसिद्ध पपगायिका साकिरालाई नचिन्ने प्राय कम नै छन् । उनको गायन शैली , आवाज र स्टेजमा दिने प्रस्तुतीको कारण उनको चर्चा हुने गर्दछ । कोलम्बियामा जन्मिएकी गायिका साकिरालाई बाख्राको आवाज भनिएर एक प्रतियोगीताबाट हटाइएको थियो ।
पत्याउनु हुन्छ ! उनले एक अन्तवार्तामा ११ बर्षको हुदा विद्यालयमा आयोजना भएको गायक प्रतियोगीतामा शिक्षकले बाख्राको आवाज भनेर निकालेको खुलासा गरेकी छिन् । अहिले उनको यहि आवाजको बिशेषताको कारण उनका लाखौँ फ्यान छन् ।
[ad_2]
Source link