Updates

अनमोललाई छुन खोज्दा केटीहरु बेहोससम्म भएका छन्- सुस्मिता केसी (भिडियो)

अनमोललाई छुन खोज्दा केटीहरु बेहोससम्म भएका छन्- सुस्मिता केसी (भिडियो)

[ad_1]

युवास्टार अनमोल केसीको फ्यान फलोईङको बारेमा तपाइहरुलाई समेत अवगत नै रहेको छ। छोटो समयमा नै स्टारडम बोकेका अभिनेताको रुपमा अनमोल उदाएका छन्। पछिल्लो समय चलचित्र ‘कृ’ को छायाँकनमा व्यस्त रहेका अनमोलको बारेमा उनकी आमा सुस्मिता केसीले धेरै कुरा खुलाएकी छिन्। भुवन केसी र सुस्मिता केसीका छोरा हुन्, अनमोल।

सुस्मिताले अनमोलको फ्यानहरुको बारेमा धेरै कुरा बताएकी छिन्। उनले अनमोलको फ्यान थरीथरीको रहेको बताउदै भनिन्, ‘कलेज पढ्ने केटीहरु अनमोलको धेरै फ्यान रहेका छन्। स्कुल कलेजका केटीहरु उनलाई छुन र उ संग कुरा गर्न चाहना व्यक्त गर्छन्।’ उनले थपिन्, ‘स्कुल पढ्ने केटीहरु बेहोस समेत भएका छन्। धेरै केटीहरु बेहोस भएर एम्बुलेन्स बोलाउनु परेको थियो।’

 



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *