चलचित्र ‘लाल्टिन’को ‘विस्की’ बोलको गीत सार्वजनिक, जेष्ठ २६ मा हुदैछ प्रर्दशन
[ad_1] जेष्ठ २६ गते प्रर्दशन हुने चलचित्र ‘लाल्टिन’ टिम यति बेला प्रचारप्रसारको क्रममा रहेको छ । यहि क्रममा चलचित्रको ‘विस्की’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा बिनोद ढकाल, सोमीया बराइली र किरण माइकलको आवाज रहेको छ । गीतमा शब्द/संगीत पनि बिनोद ढकाल र किरण माइकल कै रहेको छ । उक्त गीतमा कलाकार निर्जन […]
मोरङकी २० वर्षीया निकिता बनिन् मिस नेपाल २०१७
[ad_1] काठमाडौं, २० जेठ । मिस नेपाल २०१७ को ताज निकिता चन्दकले जितेकी छिन् । शुक्रबार साँझ दरबारमार्ग्स्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन् । राति झन्डै दस बजे मोरङकी २० वर्षीया निकितालाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पर्हियाइदिइन् । दी हिडेन ट्रेजरको आयोजनामा […]
लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित फिल्म ‘अग्नीदहन’को टिजर सार्वजनिक – Koribati.com
[ad_1] आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो । एक मिनेट ११ सेकेण्डको टिजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि बोक्सी भगाउन भन्दै धामी झाक्रीबाट दिइने यातनालाई प्राथमिकता दिइएको छ । एक अधवैशे […]
‘ह्रस्व दीर्घ’को टिजर: एउटै ग्रह, नक्षत्र र भाग्य भएका जोडीको प्रेमकथा – Koribati.com
[ad_1] चन्द्र पन्त निर्देशित प्रतीक्षित फिल्म ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा सार्वजनिक टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । एउटै ग्रह, नक्षत्र र भाग्य भएका दुई प्रेमीले आफ्ना प्रेमलाई जीवन्त तुल्याउन धोका र षड्यन्त्रविरुद्ध गर्ने संघर्षको कथा यसमा समेटिएको छ । नीता ढुंगाना र हरिहर अधिकारीलाई रोमान्टिक […]
चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य भूमिकामा – Koribati.com
[ad_1] चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ ।चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।‘कर्मा’को निर्देशन सौरभ चौधरीले […]
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल
[ad_1] तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् भने चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ ।यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ […]
रुकुम पूर्वमा कांग्रेसको चिन्ह लिएर एमाले उम्मेदवार बन्दै
[ad_1] बुटवल । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा एमालेले र कांग्रेसबिच सहमतिमा उम्मेदवारी दर्ता गर्ने तयारी भएको छ । नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने तयारी गरेको बताए । यस्तै वडामा पनि कांग्रेस […]
३ दिनमा ५० करोड पनि पुगेन यो फिल्मको बक्स अफिस कलेक्सन
[ad_1] नयाँ दिल्ली । तमिल अभिनेता सूर्याको गिन्ती तमिल फिल्मका ठुला स्टारहरूमा हुन्छ । उनले हालसम्म धेरै ब्लकबस्टर फिल्मबाट दर्शकको मनमा गहिरो छाप छोडिसकेका छन् । तर, हालै रिलिज भएको उनको फिल्म कंगुवा भने बक्स अफिसमा नराम्ररी असफल भएको छ । कंगुवालाई शिवाले निर्देशन गरेका हुन् । सिनेम्याटोग्राफरदेखि लेखक र त्यसपछि निर्देशकसम्मको यात्रा गरेका शिवाको […]
कमेडी शाे ‘कमेडी नाइट विथ च्याम्पियन’ आउने
[ad_1] काठमाडौँ । कमेडी सो ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु हुने भएको छ । कमेडी क्लब विथ च्याम्पियनकाे टिमले अब ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउने भएकाे हाे । कलाकारले कार्यक्रमको लोगो शेयर गर्दै कार्यक्रमको औपचारिक जानकारी दिएका छन् । विशाल भण्डारीको निर्देशन रहने सो मा सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन […]
कार्तिक आर्यन भन्छन्- म सिंगल छु, यसैमा रमाइरहेको छु
[ad_1] मुम्बई । कार्तिक आर्यनले हालै आफ्नो प्रेम सम्बन्धको बारेमा कुरा गरेका छन्। डेटिङको हल्लाको जवाफ दिँदै कार्तिकले आफू विगत दुई वर्षदेखि फिल्म चन्दु च्याम्पियनको तयारीमा व्यस्त भएको उनले बताए । यसका लागि आफूले खेलाडी जस्तै जीवनशैली बिताएको उनको भनाई छ । म्यासेबल इन्डियासँग कुरा गर्दै कार्तिक आर्यनले भने, ‘म मेरो फिल्म चन्दु च्याम्पियनको तयारीमा […]